महिलाको आर्थिक स्रोतमा पहुँच बढाउनुपर्नेमा जोड

सन्तोष गौतम /विकल्प न्यूज बेनी २८ साउन । बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले सामाजिक विकासका लागि महिलाको आर्थिक स्रोतमा पहुँच बढाउनुपर्नेमा जोड दिनुभएको छ ।सौन्दर्यकला व्यवसायी संघले शनिबार बेनीमा आयोजना गरेको कार्यक्रममा उपप्रमुख बरुवालले महिला आर्थिक रुपमा सक्षम भएमा हिंसाका घटना कम हुने र सामाजिक शशक्तीकरण हुने बताउनुभयो । उहाँले सिपमुलक व्यवसाय गरेर आत्मनिर्भर बन्न … Continue reading महिलाको आर्थिक स्रोतमा पहुँच बढाउनुपर्नेमा जोड